सवारी दुर्घटनामा मृत्यु
सारांश
- काठमाडौं, २ असोज कास्की ः लेखनाथ महानगरपालिका–२५ हेम्जास्थित सडकमा ग.
- १२ प २०८६ नम्बरको मोटरसाइकल र ग.
- ९ २१८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटना हुँदा गम्भीर घाइते भएका हेम्जाफेदी बस्ने ३१ वर्षीय सुरज नेपालीलाई पश्चिम क्षेत्रीय अस्पताल पोखरा लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ ।
काठमाडौं, २ असोज
कास्की ः लेखनाथ महानगरपालिका–२५ हेम्जास्थित सडकमा ग.१२ प २०८६ नम्बरको मोटरसाइकल र ग.९ २१८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटना हुँदा गम्भीर घाइते भएका हेम्जाफेदी बस्ने ३१ वर्षीय सुरज नेपालीलाई पश्चिम क्षेत्रीय अस्पताल पोखरा लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया