तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुदै
सारांश
- नेपालीहरुको नयाँ वर्षलाई लक्षित गरेर नर्ताञ्चल सामुदायिक क्लव सनपा नरपानी र ह्याप्पी ईन्टर्टेन्ट्मेन्ट प्राईभेट लिमिटेड को संयुक्त आयोजनामा तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुँदैछ| ” अर्घखाचिको सौन्दर्यता हाम्रो शान पर्यटनमा बिकास हाम्रो अभियान ” भन्ने नाराको साथमा उक्त कार्यक्रमको संचालन हुँदैछ | एतिहासिक धार्मिक स्थल सुपादेउराली र पर्यटकिय स्थल नरपानिलाई अन्तर्ाष्ट्रिय स्तरमा पुर्याउने उदेश्यका साथ सो कार्यक्रम सन्चालन गरिएको हो| जसमा नेपालकै चर्चित नायिका झरना थापा, सितल केसी लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ| सो महोत्सव यही चैत्र ३१ र बैशाख १ गते हुने आयोजकले जानकारी दिएको छ| उक्त कार्यक्रमको मिडिया पार्टनर शिखर न्युज रहेको छ ।
नेपालीहरुको नयाँ वर्षलाई लक्षित गरेर नर्ताञ्चल सामुदायिक क्लव सनपा नरपानी र ह्याप्पी ईन्टर्टेन्ट्मेन्ट प्राईभेट लिमिटेड को संयुक्त आयोजनामा तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुँदैछ|

” अर्घखाचिको सौन्दर्यता हाम्रो शान पर्यटनमा बिकास हाम्रो अभियान ” भन्ने नाराको साथमा उक्त कार्यक्रमको संचालन हुँदैछ | एतिहासिक धार्मिक स्थल सुपादेउराली र पर्यटकिय स्थल नरपानिलाई अन्तर्ाष्ट्रिय स्तरमा पुर्याउने उदेश्यका साथ सो कार्यक्रम सन्चालन गरिएको हो|
जसमा नेपालकै चर्चित नायिका झरना थापा, सितल केसी लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ| सो महोत्सव यही चैत्र ३१ र बैशाख १ गते हुने आयोजकले जानकारी दिएको छ| उक्त कार्यक्रमको मिडिया पार्टनर शिखर न्युज रहेको छ ।
प्रतिक्रिया