बागलुङमा बाम गठबन्धनको अग्रता
सारांश
- गलुङ – बागलुङ जिल्लाको २ प्रतिनिधी सभा र ४ प्रदेश सभा सदस्य सबैमा बामगठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् ।
- प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिभिसभा सदस्यतर्फ क्षेत्र १ मा काँग्रेसकी चम्पादेवी खडकाले ५९४४, बामगठबधनका सूर्य पाठकले ८१५१ मत प्राप्त गरेका छन् ।
- क्षेत्र नं २ मा काँग्रसका निरज पुनले ५३८२ मत र बामगठबन्धनका देवेन्द्र पौडेलले ७०५२ मत प्राप्त गरेका छन् ।
गलुङ – बागलुङ जिल्लाको २ प्रतिनिधी सभा र ४ प्रदेश सभा सदस्य सबैमा बामगठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिभिसभा सदस्यतर्फ क्षेत्र १ मा काँग्रेसकी चम्पादेवी खडकाले ५९४४, बामगठबधनका सूर्य पाठकले ८१५१ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा काँग्रसका निरज पुनले ५३८२ मत र बामगठबन्धनका देवेन्द्र पौडेलले ७०५२ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फ १ क मा बामगठबन्धनका इन्द्रलाल सपकोटा ४२५०, नेकाका दीपेन्द्र थापा ३४०९ मत तथा ख मा नेकाका प्रकाश शर्मा पौडेलले २६८३ मत बामगठबन्धनका कृष्ण थापाले ३८१९ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा २ को क तर्फ नेपाली काँग्रेसका मन्जेश मल्लले ३६०१ माओवादी केन्द्रका चन्द्र बुढा सागरले ३८९६ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा २ को ख तर्फ काँग्रेसका जित बहादुर शेरचनले २७६६ मत प्राप्त गरेका छन् भने बामगठबन्धका टेकबहादुर घर्तीले ४६७६ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
प्रतिक्रिया