तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्

सारांश

  • इरानको राजधानी तेहरानबाट उडेको युक्रेनी विमानका सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको छ ।
  • बुधबार विहान इमाम खमेनी एयरपोर्टबाट उडेको विमान उडेको केही समयमै दुर्घटनामा परेको थियो ।
  • विमानमा १८० यात्रु र चालक दलका सदस्य थिए ।

इरानको राजधानी तेहरानबाट उडेको युक्रेनी विमानका सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको छ । बुधबार विहान इमाम खमेनी एयरपोर्टबाट उडेको विमान उडेको केही समयमै दुर्घटनामा परेको थियो ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य थिए । उडेको केही समयमा विमान दुर्घटनामा परेकाले केही यात्रु जिवित हुने आशा गरिएपनि सबै मृत भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । कोही पनि जिवित भेटिने सम्भावना नरहेको जनाइएको छ । युक्रेनको राजधानी किभका लागि विमान उडेको थियो । विमान एक घन्टा ढिलो गरी उडेको थियो ।

जल्दै खसेको बुझिएको छ । विमान दुर्घटनाको अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।(एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?