शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४० पटक हेरिएको
Shares
शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ

सारांश

  • काठमाडौं।
  •  निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छिन्।
  • तुम्वाहाङ्फेलाई आजै कानुमन्त्रीको सपथ ग्रहण गराउने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ।

काठमाडौं।  निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छिन्। तुम्वाहाङ्फेलाई आजै कानुमन्त्रीको सपथ ग्रहण गराउने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ।

यसअघि सभामुखमा दाबी गर्दै आएकी तुम्वाहाङ्फेलाई उपसभामुखबाट राजीनामा दिन लगाएर नेकपाले अर्का नेता अग्नी सापकोटालाई सभामुख बनाएको थियो।

उपसभामुखबाट राजीनामा दिएर सत्तारुढ दललाइ सभामुख दिलाउन बाटाे खाेलेकी उनलाइ मन्त्रीका रुपमा पुरस्कृत गर्न लागिएकाे हाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
धादिङमा चुनाव जित्ने एमालेका दुई उम्मेदवारको रोचक परिणाम :त्रिपाठी सजिलै, लोहनी मुश्किलले
कांग्रेस संसदीय दलको बैठक आज  बस्दै
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बल्ल तिर्यो सौर्य एयरलाइन्सले बक्यौता
हाई हिल विरुद्ध जापानमा कुटू अभियान
हाई हिल विरुद्ध जापानमा कुटू अभियान
बतास एम.ए. डब्लु आईसरका १० बस बाबा गोकर्णेश्वर प्रालिलाई हस्तान्तरण
बतास एम.ए. डब्लु आईसरका १० बस बाबा गोकर्णेश्वर प्रालिलाई हस्तान्तरण
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
प्रमुख जिल्ला अधिकारीहरुकाे सरुवा । नामावली सहित
प्रमुख जिल्ला अधिकारीहरुकाे सरुवा । नामावली सहित
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो