साउदी लिगमा जाँदै राकिटिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०८०
|
|
३० पटक हेरिएको
Shares
साउदी लिगमा जाँदै राकिटिक

सारांश

  • काठमाडौं।
  • क्रोसियाका मिडफिल्डर इभान राकिटिक साउदी प्रो लिग जाने भएका छन्।
  • स्पेनिस क्लब सेभिया छोडेर राकिटिक साउदी प्रो लिग क्लब अल शबाबमा जाने भएका हुन्।

काठमाडौं। क्रोसियाका मिडफिल्डर इभान राकिटिक साउदी प्रो लिग जाने भएका छन्। स्पेनिस क्लब सेभिया छोडेर राकिटिक साउदी प्रो लिग क्लब अल शबाबमा जाने भएका हुन्।

राकिटिक लियोनेल मेसीको क्लब इन्टर मियामी जाने चर्चाका बीच अब उनी साउदी लिगमा जाने निश्चित भएको हो।

राकिटिकले सेभियालाई साउदी जाने जानकारी दिएको र उनले अल शबाबका लागि सोमबार मेडिकल गर्ने बताइएको छ। राकिटिकले सेभियामा २०२० देखि खेलिरहेका छन्। उनले अहिलेसम्म सेभियाका लागि १७४ खेल खेल्दै १९ गोल गरेका छन्।

यसअघि उनले बार्सिलोनाका लागि २०१४ देखि २०२० सम्म ३१० खेल खेल्दै ३५ गोल गरेका थिए। राकिटिक क्रोसियाको राष्ट्रिय टिममा २००७ देखि २०१९ सम्म १०६ खेल खेल्दै १५ गोल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
दाङ र विराटनगरको ताजा मत पारीणाम
दाङ र विराटनगरको ताजा मत पारीणाम
द्वन्द्वपीडितका लागि रु १७ करोड
द्वन्द्वपीडितका लागि रु १७ करोड
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
आँखा उपचार व्यवस्थित गर्न आँखा स्वास्थ्य नीति
आँखा उपचार व्यवस्थित गर्न आँखा स्वास्थ्य नीति
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने

तपाईंले छुटाउनुभयो कि?