थप २०५ जनामा सङ्क्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
थप २०५ जनामा सङ्क्रमण पुष्टि

सारांश

  • नेपालमा थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
  • ३ हजार ९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५२ तथा एन्टिजेन विधिबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
  • यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक ८२ जनामा सङ्क्रमित फेला परेका छन् ।

नेपालमा थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५२ तथा एन्टिजेन विधिबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक ८२ जनामा सङ्क्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३८५ पुगेको छ । थप सङ्क्रमितको मृत्यु भने भएको छैन । यही अवधिमा १ लाख ८२ हजार ९८९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?