दाँत सफा गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०८०
|
|
५६ पटक हेरिएको
Shares
दाँत सफा गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्

सारांश

  • काठमाडौं ।
  • दाँतलाई स्वस्थ बनाइराख्नका लागि यिनलाई सफा राख्नु एकदमै जरुरी हुन्छ ।
  • तर दाँतलाई सफा गर्दा हुने केही गल्तीहरुबाट भने बच्नु पर्दछ ।

काठमाडौं । दाँतलाई स्वस्थ बनाइराख्नका लागि यिनलाई सफा राख्नु एकदमै जरुरी हुन्छ । तर दाँतलाई सफा गर्दा हुने केही गल्तीहरुबाट भने बच्नु पर्दछ ।

धेरै दबाव दिनु

दाँतलाई सफा गर्ने समयमा धेरै दबाएर ब्रस गर्नु हुँदैन । यसले तपाईंको दाँतमा हानी हुन सक्छ । सुस्त सुस्त तथा हल्का हातले ब्रस गरेर मात्र दाँत सफा गर्नुपर्दछ ।

लामो समय ब्रस गर्नु

दाँतको सरसफाई गर्ने क्रममा समयको पनि ध्यान दिनुपर्छ । तर यसको मतलब तपाईं केही सेकेन्डमै दाँत घोटेर सक्नुस् । कम से कम एक देखि दुई मिनेटसम्म ब्रस गर्नुपर्छ ।

गलत तरिका

दाँतलाई सही तरिकाले सफा गर्नका लागि सही तरिकाले ब्रसको प्रयोग गर्नुपर्छ । दाँतलाई सफा गर्नका लागि साइड टु् साइड, माथि तल तथा अगाडि पछाडि गर्दै हल्का हातले गोलो आकारमा दाँतलाई सफा गर्नुपर्छ ।

दैनिक ब्रस नगर्नु

दाँतलाई सफा र स्वस्थ राख्नका लागि नियमित रुपमा ब्रस गर्नु अनिवार्य हुन्छ । दिनमा कम्तीमा पनि दुईपटक ब्रस गर्ने प्रयास गर्नुहोस्, एकपटक बिहान र एकपटक साँझ सुत्नुअघि ब्रस गर्नुपर्छ ।

जिब्रोको सरसफाई

दाँतसँगै जिब्रोलाई पनि सफा गर्नुपर्दछ । ब्रस गरिसकेपछि फ्लस गर्नाले दाँतहरुको बीचमा फसेको फोहोर र ब्याक्टेरियालाई सफा गर्न सकिन्छ ।
खराब क्वालिटी

आफ्ना दाँतका लागि राम्रो क्वालिटीको ब्रस लिने गर्नुहोस् । यसलाई नियमित रुपमा परिवर्तन पनि गर्नुपर्छ । धेरै लामो समय एउटै ब्रसको प्रयोग गर्नु हुँदैन । सधैं ३ वा ४ महिनामा ब्रस बदल्नु पर्दछ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्याय बलियो भए मात्र विकास हुन्छ – प्रधानन्यायाधीश पराजुली
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
नेपालको रेल आज उद्घाटन हुने, भोलीदेखि नियमित चल्ने
नेपालको रेल आज उद्घाटन हुने, भोलीदेखि नियमित चल्ने
वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ – ओली
वैदेशिक रोजगार व्यवसाय मर्यादित हुनुपर्छ – ओली
गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो
गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
हेर्नुहाेस् साँझ ८ बजेसम्म को कहाँ विजयी भए
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा