रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा

सारांश

  • मंसिर २४ –नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको जन्म २०१९ साल मंसिर २३ गत श्रीकृष्ण गण्डकी –१, स्याड्जामा भएको हो ।
  • स्नातकसम्म अध्ययन गरेका विश्वकर्माले २०३७ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको हो ।
  • २०६४ सालमा कृषी तथा सहकारी मन्त्री बनेका उहाँ हाल बुटवल –११, कालिकानगरमा बस्नुहुन्छ ।

मंसिर २४ –नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको जन्म २०१९ साल मंसिर २३ गत श्रीकृष्ण गण्डकी –१, स्याड्जामा भएको हो । स्नातकसम्म अध्ययन गरेका विश्वकर्माले २०३७ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको हो । २०६४ सालमा कृषी तथा सहकारी मन्त्री बनेका उहाँ हाल बुटवल –११, कालिकानगरमा बस्नुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?