दिग्गज अभिनेता ऋषि कपूर पनि रहेनन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
४५ पटक हेरिएको
Shares
दिग्गज अभिनेता ऋषि कपूर पनि रहेनन्

सारांश

  • काठमाडौं।
  • बलिउडमा एकपछि अर्को ठूलो धक्का लागेको छ ।
  • चर्चित अभिनेता इरफान खानको निधन भएको भोलिपल्दै अर्का दिग्गज अभिनेता ऋषि कपूरको पनि निधन भएको छ ।

काठमाडौं। बलिउडमा एकपछि अर्को ठूलो धक्का लागेको छ । चर्चित अभिनेता इरफान खानको निधन भएको भोलिपल्दै अर्का दिग्गज अभिनेता ऋषि कपूरको पनि निधन भएको छ । अस्पताल भर्ना भएका ऋषि कपूरको निधन भएको बलिउडका महानायक तथा ऋषिका मित्र अमिताभ बच्चनले जानकारी दिएका छन् ।

उनको गएराती निधन भएको अमिताभले लेखेका छन् । अमिताभले लेखेका छन् ‘ऊ गयो । ऋषि कपूर गए । भर्खरै उनको निधन भयो । म टुटेको छु । कपूर परिवारबाट रणधीर कपूरले ऋषिको निधनको खबरको पुष्टि गरेका छन् ।’ ऋषि बुधबार एनएच रिलायन्स अस्पतालमा भना भएका थिए । दाजु रणधीरका अनुसार उनलाई सास फेर्न समस्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)
आगामी तीन दिनको मौसम, शनिबार चार वटा प्रदेशमा भारी वर्षा हुने
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
मध्यपुरथिमिमा बिस्केट जात्रामा चार दिन बिदा
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
ब्यापारी राज्यमन्त्रीको गज्जबको ताहुरमाहुर, ध्यान टेबल कुर्सीमा
जोगियो पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको पद
जोगियो पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको पद
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
नारायणगढ मुग्लिन सडक खण्डमा दिउँसो सवारी साधन चलाउन नपाइने
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय