दुई मोटरसाइकलमा आगलागी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
५२ पटक हेरिएको
Shares
दुई मोटरसाइकलमा आगलागी

सारांश

  • भक्तपुर, २१ वैशाख , भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ ।
  • हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका–४ का माधव मैनालीको बा.
  • ९प.

भक्तपुर, २१ वैशाख , भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ ।

हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका–४ का माधव मैनालीको बा.९प. ३१०१ र सोही स्थानमा रहेको खाजाघरमा काम गर्ने काभ्रे बनेपाका विनोद तामाङको बा.५९प. २२६६ नंको मोटरसाइकलमा आगलागी भएको हो ।

मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हुनसक्ने मैनालीले बताउनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
मध्यरातमा महोत्तरीमा बम विस्फोट
मध्यरातमा महोत्तरीमा बम विस्फोट
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना
जेट एयरवेजले डुवायो जिन्दगी
जेट एयरवेजले डुवायो जिन्दगी
मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
उत्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ
उत्छृङ्खल गतिविधि गर्ने पाँच पक्राउ