दुबइमा पहिलोपटक नेपाली फेशन शो, र्‍यापमा उत्रिँदै हिरोइन र मोडल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
३९० पटक हेरिएको
Shares
दुबइमा पहिलोपटक नेपाली फेशन शो, र्‍यापमा उत्रिँदै हिरोइन र मोडल

सारांश

  • मध्य पुर्वको देश युएइमा पहिलो पटक नेपाली फेशन शो आयोजना हुने भएको छ ।
  • पछिल्लो समय एकपछि अर्को गर्दै अवार्डदेखि हप्तै पिच्छेजस्तो सांस्कृतिक कार्यक्रम हुने थलो बनेको युएइमा अब पहिलो पटक फेशन शो आयोजना हुने पक्का भएको हो ।
  • छेपारो डटकमको आयोजनामा हुने हेमन फाउन्डेशनको सहयोगार्फ हुन लागेको उक्त फेशन शो मा नेपाल र दुबइमा कृयाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु र्‍यापमा उत्रिनेछन् ।

मध्य पुर्वको देश युएइमा पहिलो पटक नेपाली फेशन शो आयोजना हुने भएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अवार्डदेखि हप्तै पिच्छेजस्तो सांस्कृतिक कार्यक्रम हुने थलो बनेको युएइमा अब पहिलो पटक फेशन शो आयोजना हुने पक्का भएको हो ।

छेपारो डटकमको आयोजनामा हुने हेमन फाउन्डेशनको सहयोगार्फ हुन लागेको उक्त फेशन शो मा नेपाल र दुबइमा कृयाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु र्‍यापमा उत्रिनेछन् ।नजिकिँदो ‘भ्यालेन्टाइन डे’लाइ लक्षित गर्दै फेब्रुअरी १० तारिखमा बरदुबइ स्थित फोर प्वाइण्ट्स बाइ शेराटोना होटलमा ‘फेशन फ्यूजन’नाममा कार्यक्रम हुने उक्त फेशन शोमा अभिनेत्री तथा मोडलहरुको कोरियोग्राफीको जिम्मा लिएकी निर्देशक साबित्री खत्रीले बताइन् । कार्यक्रममा नेपालबाट अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी र बर्षा राउत सँगै मिस नेपाल २०१४ सुविन लिम्बु सहभागी हुनेछन् भने दुबइमा सकृय मोडलहरुले पनि ‘क्याट वाक’ गर्नेछन् ।

‘काफल पाक्यो’ निर्देशकले पहिलो फिल्मबाट नै कामको तारिफ पाएकी थिइन् । ठुला साना फिल्म निर्देशनसँगै खत्री कोरियोग्राफीमा पनि सकृय छिन् । नेपालमा थुप्रै फेशन सो गरिसकेकी तृष्णा गुरुङको तर्फबाट उक्त फेशन शो आयोजना हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने
पूर्णखोप सुनिश्चितताका लागि वैशाख ११ देखि खोप सप्ताह मनाइने
यौन उत्तेजना बढाउन प्रयोग गरिन्छ यार्सागुम्बा
यौन उत्तेजना बढाउन प्रयोग गरिन्छ यार्सागुम्बा
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने तयारी
ओली-प्रचण्ड वार कि पारको लडाईमा, फुट जोगाउन चमत्कार हुनुपर्ने
भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
भोलि हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
उपनिर्वाचनको तयारी तीव्र
उपनिर्वाचनको तयारी तीव्र
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)

तपाईंले छुटाउनुभयो कि?