जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३१, २०७९
|
|
३२ पटक हेरिएको
Shares
जसपाले खोस्यो बाबुराम, हिसिला लगायतको जिम्मेवारी

सारांश

  • काठमाडौं ।
  • जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।
  • वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो।

भट्टराई, यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए ।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रेड युनियन काँग्रेसले श्रमिकका लागि अभियान सञ्चालन गर्ने
ट्रेड युनियन काँग्रेसले श्रमिकका लागि अभियान सञ्चालन गर्ने
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
आजको तपाइँको राशिफल कस्तो छ ?
आजको तपाइँको राशिफल कस्तो छ ?
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
दोलखामा अवैध बिटक्वाइन बन्ने गरेको खुलासा ,सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग !
एसपी र डिएसपी विरूद्ध कर्तब्य ज्यान र संगठित अपराध मुद्दा !
एसपी र डिएसपी विरूद्ध कर्तब्य ज्यान र संगठित अपराध मुद्दा !
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट
अज्ञात समूहद्धारा प्रचण्ड बसकेको घर नजिकै बम विस्फोट
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?
किन धर्मसंकटमा माओवादी र एकीकृत समाजवादी ?

तपाईंले छुटाउनुभयो कि?