फुटबल मैदानमा कंगारु दाैडिएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
३६ पटक हेरिएको
Shares
फुटबल मैदानमा कंगारु दाैडिएपछि…

सारांश

  • अस्ट्रेलियाली फुटबल टिम अहिले रुसमा छ र विश्वकप फुटबलको अघिल्लो चरण पुग्ने झिनो सम्भावनासहित समूह चरणको अन्तिम खेलका लागि तयारीमा छन् ।
  • समूह सी मा रहेको अस्ट्रेलिया एक अंकसहित तेस्रो स्थानमा छ ।
  • अस्ट्रेलियाली टिम रुसमा संघर्षरत छ भने अस्ट्रेलियामा घरेलु फुटबल पनि भइरहेको छ ।

अस्ट्रेलियाली फुटबल टिम अहिले रुसमा छ र विश्वकप फुटबलको अघिल्लो चरण पुग्ने झिनो सम्भावनासहित समूह चरणको अन्तिम खेलका लागि तयारीमा छन् ।

समूह सी मा रहेको अस्ट्रेलिया एक अंकसहित तेस्रो स्थानमा छ । अस्ट्रेलियाली टिम रुसमा संघर्षरत छ भने अस्ट्रेलियामा घरेलु फुटबल पनि भइरहेको छ ।

अस्ट्रेलिया सबैभन्दा चर्चित छ कंगारुका लागि । फुटबल मैदानमा खेलाडीसँगै कंगारु पनि दौडिए भने के होला ? आइतबार अस्ट्रेलियाको क्यानबेरामा भएको स्थानीय खेलमा यस्तै भयो ।

बेल्कोनेन युनाइटेड र क्यानबेरा टिमबिच फुटबल भइरहेको थियो । त्यहि बेला मैदानमा कंगारु छिर्यो । यसले गर्दा खेल केही बेर प्रभावित भयो । खेलमा बेल्कोनेन युनाइटटेड २–० ले विजयी भयो।

विश्वकपको कुरा गर्दा कंगारु टिम अस्ट्रेलिया रहेको सी समूहबाट फ्रान्सले अघिल्लो चरणमा स्थान बनाएको छ । डेनमार्कसँगको खेलमा एक अंक मात्रै बटुलेमा पनि उ समूह विजेता बन्नेछ ।

फ्रान्ससँगको खेलमा बराबरी र अस्ट्रेलियाले पेरुलाई हराउन नसकेमा डेनमार्क अघिल्लो चरण पुग्नेछ । फ्रान्सलाई हराउन सकेमा भने डेनमार्क समूह विजेता बन्नेछ ।

अस्ट्रेलियाको सम्भावनाका लागि उसले पेरुलाई हराउनु पर्नेछ र गोल अन्तर पनि डेनमार्कको भन्दा बढी हुनु पर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार
मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार
सर्वोच्चको निर्देशनः कैदीलाई जेलमा नराख, पैसा लिएर छोड!
सर्वोच्चको निर्देशनः कैदीलाई जेलमा नराख, पैसा लिएर छोड!
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
राेचक समाचार : सेक्सको नयाँ तरिका, जाेखिम की आनन्द?
राेचक समाचार : सेक्सको नयाँ तरिका, जाेखिम की आनन्द?
Complaint filed against Nawazuddin Siddiqui’s Sacred Games for insulting Rajiv Gandhi!
Complaint filed against Nawazuddin Siddiqui’s Sacred Games for insulting Rajiv Gandhi!
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
अमेरिकाले सार्वजनिक गर्यो २०१९ का लागि डिभी पर्ने नेपालीको विवरण
महरामाथिको सुनुवाई सुरु, आजै अन्तिम फैसला आउने
महरामाथिको सुनुवाई सुरु, आजै अन्तिम फैसला आउने
पुनर्गठित मन्त्रीमण्डललाई प्रधानमन्त्री ओलीको कडा चेतावनी
पुनर्गठित मन्त्रीमण्डललाई प्रधानमन्त्री ओलीको कडा चेतावनी
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ
विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा,हत्या आरोप मा २ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?