सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २, २०७७
|
|
२५ पटक हेरिएको
Shares
सुनको मुल्यमा बृद्धि, कतिमा हुँदैछ कारोवार

सारांश

  • नेपाली बजारमा बिहीबार सुनको मुल्य बृद्धि भएको छ ।
  • आज सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
  • आज सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा बिहीबार सुनको मुल्य बृद्धि भएको छ । आज सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आज सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिद बिक्रि भएका थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य १५ रुपैयाँले बृद्धि भएको हो ।

(https://mva.la/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?