दुर्घटना बढेपछि सडकमै होम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दुर्घटना बढेपछि सडकमै होम

सारांश

  • इटहरी, २८ मंसिर , कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन् ।
  • स्वस्ति शान्तिसहितको होमले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास छ ।
  • सडक दुर्घटना नहोस् भन्ने कामनासहित सडकमै होम लगाइएको नवजागृति टोल विकास संस्थाका पदाधिकारीले बताएका छन् ।

इटहरी, २८ मंसिर , कोशी राजमार्गअन्तर्गतको इटहरी–धरान सडकखण्डको हलगडा क्षेत्रमा लगातार सवारी दुर्घटना हुन थालेपछि इटहरीवासीले देवीदेवता गुहार्दै आज वडा नं १ र ४ को बीच सडकखण्डको हलगडा उत्तरमा सार्वजनिक रुपमा होम लगाएका छन् ।

स्वस्ति शान्तिसहितको होमले सवारी दुर्घटनामा कमी आउने स्थानीयवासीको विश्वास छ ।

सडक दुर्घटना नहोस् भन्ने कामनासहित सडकमै होम लगाइएको नवजागृति टोल विकास संस्थाका पदाधिकारीले बताएका छन् ।

अहिले कोशी राजमार्गअन्तर्गतको इटहरी सडकखण्डमा रहेका प्रायः सबै सडकमा खाल्टाखुल्टी मिलाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?