आजको विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् …

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
२८ पटक हेरिएको
Shares
आजको विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् …

सारांश

  • काठमाडौँ ।
  • आज शनिबार प्राय सबै देशको मूल्य यथावत रहेको छ।
  • आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५५ पैसा रहेको छ।

काठमाडौँ । आज शनिबार प्राय सबै देशको मूल्य यथावत रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपैयाँ तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ २९ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपैयाँ ८८ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर तलको तालिकामा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
माघ १८ गते शनिबारको राशिफल यस्तो छ
माघ १८ गते शनिबारको राशिफल यस्तो छ
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
शान्ता चौधरीले संसदमा गराइन् तुलसीपुर–लमही खण्डमा ठेकेदारको लापर्वाहीको ध्यानाकर्षण
शान्ता चौधरीले संसदमा गराइन् तुलसीपुर–लमही खण्डमा ठेकेदारको लापर्वाहीको ध्यानाकर्षण
सडक नहुँदा पर्यटकलाई सास्ती
सडक नहुँदा पर्यटकलाई सास्ती
हरियो चिया पत्ती उत्पादनमा कमी
हरियो चिया पत्ती उत्पादनमा कमी
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना
अबका केही दिन हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना

तपाईंले छुटाउनुभयो कि?