सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
सन्दीपको मुद्दामा चिकित्सकको वकपत्र गराउने आदेश

सारांश

  • काठमाडौँ ।
  • जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ ।
  • न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ ।

न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । तत्कालीन समयमा परीक्षण गर्ने डा बिदामा रहेको र उनको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनःवकपत्र गराउन आदेश गरेको आदेशमा छ ।

लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
आज १३ सय १३ कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिक मारिए
सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिक मारिए
यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)
यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)
महिलालाई ‘तिमी’ र ‘बहिनी’ पुरुषलाई ‘तपाईं’ र ‘सर’!
महिलालाई ‘तिमी’ र ‘बहिनी’ पुरुषलाई ‘तपाईं’ र ‘सर’!
जङगली हात्तीका कारण सास्ती
जङगली हात्तीका कारण सास्ती
सुन तस्करी प्रकरण: पक्राउ परेका व्यवसायी पोद्दार सहित चार जनालाई पूरक अभियोग दर्ता
धरहरामा इतिहास झल्कन्छ,आधुनिकता टल्कन्छ: प्रधानमन्त्री ओली
धरहरामा इतिहास झल्कन्छ,आधुनिकता टल्कन्छ: प्रधानमन्त्री ओली