पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
५२२ पटक हेरिएको
Shares
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

सारांश

  • पोखरा ४ जेठ ।
  •   पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
  • विहिवार विहान सकिएको मतगणना अनुसार कांग्रेस तर्फका उम्मेदवार जगत पहारी १४६४ मत सहित विजयी भएका हुन् ।

पोखरा ४ जेठ ।

पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सकिएको मतगणना अनुसार कांग्रेस तर्फका उम्मेदवार जगत पहारी १४६४ मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका हेम कुमार श्रेष्ठले १३४९ मत प्राप्त गरे । वडाको खुल्ला दुई सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा भने एमाले उम्मेदवार निर्वाचित भएका छन् । खुल्ला दुई सदस्यमा विष्णु बहादुर भट्टराईले १४७६ र हरीकृष्ण पहारीले १४५५ मत प्राप्त गरी निर्वाचित भए । त्यस्तै महिला सदस्यमा पुष्पा पहारी १४७० मत सहित निर्वाचित भइन् ।

दलित महिला सदस्यमा राम माया विश्वकर्मा १५०० मत सहित विजयी भइन् । वडानम्बर ६ बाट कांग्रेसको मेयर उम्मेदवार रामजी कुँवरले १६७६ मत प्राप्त गर्दा एमाले उम्मेदवार मान बहादुर जिसीको पक्षमा १२५३ मत प्राप्त भयो । त्यस्तै कांग्रेसको उप मेयर उम्मेदवार सरस्वती गुरुङले १११८मत प्राप्त गरिन् भने मञ्जुदेवि गुरुङको पक्षमा १३४९ मत परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस
गण्डकी प्रदेशसभा  : बजेटमाथि मन्त्रालयगत छलफल जारी
गण्डकी प्रदेशसभा : बजेटमाथि मन्त्रालयगत छलफल जारी
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित
नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु
नयाँ वर्षको पहिलो दिन जन्मिए १५ सय शिशु
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कांग्रेस विजयी
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा कांग्रेस विजयी