देउवाले बोलाए पदाधिकारी बैठक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
देउवाले बोलाए पदाधिकारी बैठक

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
  • बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बिहीबार दिउँसो १ बजे बैठक बस्ने बताए ।

बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा र विकशित घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pendaftaran Binance

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/futures/ref?code=JW3W4Y3A

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?