सुन तस्करी प्रकरण : छानबिनको दायरामा नेता र व्यापारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
२१८ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरण : छानबिनको दायरामा नेता र व्यापारी

सारांश

  • सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता तथा विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीले अवैध सुन र विदेशी मुद्रासहित पक्राउ परेका भरियाको बयानपछि व्यापारी र विभिन्न राजनीतिक दलसम्वद्ध नेता तथा कार्यकर्तामाथि अनुसन्धान थालेको खबर आजको कारोबारमा छ ।
  • आर्थिक प्रलोभनमा सामान्य आयआर्जन भएका सर्वसाधारण भरियाका रूपमा प्रयोग भए पनि त्यसको पछाडि राजनीतिक तथा व्यापारिक शक्तिको आडमा सुन तस्करी हुने गरेको प्रहरीको निष्कर्ष छ ।

सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता तथा विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीले अवैध सुन र विदेशी मुद्रासहित पक्राउ परेका भरियाको बयानपछि व्यापारी र विभिन्न राजनीतिक दलसम्वद्ध नेता तथा कार्यकर्तामाथि अनुसन्धान थालेको खबर आजको कारोबारमा छ ।

आर्थिक प्रलोभनमा सामान्य आयआर्जन भएका सर्वसाधारण भरियाका रूपमा प्रयोग भए पनि त्यसको पछाडि राजनीतिक तथा व्यापारिक शक्तिको आडमा सुन तस्करी हुने गरेको प्रहरीको निष्कर्ष छ । राजनीतिमा आवद्ध केही व्यक्तिले पछिल्लो पटक बरामद डलर र सुनबारे चासो दिएपछि प्रहरीको अनुसन्धान पाटो त्यसैतर्फ मोडिएको हो ।

ब्युरो स्रोतका अनुसार अनुसन्धानका क्रममा विगतमा पक्राउ परेका तस्कर, भरिया, सरकारी कर्मचारी, प्रहरी तथा त्यसलाई संरक्षण दिँदै आएका शंकास्पद नेतामाथि पनि छानबिन भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु
एमाले–माओवादीलाई प्रलोभन र धम्की आयो : प्रचण्ड
एमाले–माओवादीलाई प्रलोभन र धम्की आयो : प्रचण्ड
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन-प्रधानमन्त्री
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
सिरहामा औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन
सिरहामा औषधि पसललाई सटर खाली गर्न अस्पतालको निर्देशन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन