देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली माथि निराधार आरोप लगाएको बताएका छन् ।
  • देउवाले शनिबार पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साको प्रसंगमा प्रधानमन्त्री ओलीमाथि अनावश्यक आरोप लगाएको श्रेष्ठले बताएका हुन् ।
  • सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोपि गर्दै पूर्व प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली माथि निराधार आरोप लगाएको बताएका छन् । देउवाले शनिबार पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्साको प्रसंगमा प्रधानमन्त्री ओलीमाथि अनावश्यक आरोप लगाएको श्रेष्ठले बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोपि गर्दै पूर्व प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ ।’

उनले यसरी राष्ट्रियता जस्तो संवेदनशील विषयमा बोल्नु घातक र अक्षम्य हुने भन्दै शीर्ष नेताहरुले अझै नचेतेको बताएका छन् । सभापति देउवा लगायतका काँग्रेस नेताहरु केही दिनदेखि उपनिर्वाचनको अभियानमा पोखरामा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरी र असिनापानीले बालीनालीमा असर
हावाहुरी र असिनापानीले बालीनालीमा असर
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
इरानबाट तेल अायात नगर्न अमेरिकाकाे दबाब !
अनलाइनमा क्यूट बेबी कन्टेष्ट, फूलपातीमा फाइनल
अनलाइनमा क्यूट बेबी कन्टेष्ट, फूलपातीमा फाइनल
राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट
राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट
सुरु भयो काठमाडौँ औद्योगिक व्यापार, पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव
सुरु भयो काठमाडौँ औद्योगिक व्यापार, पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी
पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

तपाईंले छुटाउनुभयो कि?