फेरि हिउँले ढपक्कै ढाकियो चन्द्रागिरि

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
फेरि हिउँले ढपक्कै ढाकियो चन्द्रागिरि

सारांश

  • काठमाडौं ।
  • गत बिहीबारबाट निरन्तर वर्षा भएसँगै काठमाडौंको पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी डाँडामा फेरी हिउँ परेको छ।
  • गत शुक्रबारबाट पश्चिमी वायुको प्रभावले देशभर वर्षा भईरहेको छ।

काठमाडौं । गत बिहीबारबाट निरन्तर वर्षा भएसँगै काठमाडौंको पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी डाँडामा फेरी हिउँ परेको छ।

गत शुक्रबारबाट पश्चिमी वायुको प्रभावले देशभर वर्षा भईरहेको छ। वर्षापछि चिसो बढेसँगै काठमाडौँको चन्द्रागिरी, फुलचोकी लगाएतका डाँडाँहरुमा हिउँ परको हो।

आज चन्द्रागिरी डाँडामा बनेको भालेश्वर महादेव मन्दिरसँगैको संरचना पूरै हिउँले ढाकिएको छ। यसअघि गत पुस २३, २४ र माघ ९ गते पनि चन्द्रागिरी, फूल्चोकी, कालिन्चोक लगायतठाउँहरुमा हिउँ परेको थियो।

आज हिउँ सँगै निरन्तर वर्षा भईरहेकाले हिउँ परेका ठाउँमा आन्तरिक तथा बह्य पर्यटक जाने सम्भावना भने कमै रहेको छ। यसै गरी कास्कीको सिक्लेस लगाएतका ठाउँमा पनि एक इन्च भन्दा बाक्लो हिउँ परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा अस्थायी साधन प्रयोग गर्नेको संख्या कसरी बढ्यो ?
जाजरकोटमा अस्थायी साधन प्रयोग गर्नेको संख्या कसरी बढ्यो ?
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
माघेसंक्रान्तिले तरुल महङ्गो
माघेसंक्रान्तिले तरुल महङ्गो
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
माघ १२ गते आइतबारको राशिफल यस्तो छ
माघ १२ गते आइतबारको राशिफल यस्तो छ
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ:अध्यक्ष प्रचण्ड
चीनको बिआरआईबाट नेपालले लाभ लिन्छ:अध्यक्ष प्रचण्ड
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।