आइतबार २६६ संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ४, २०७७
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज २ सय ६६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ४ सय संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज २ सय ६६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६१ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-प्रचण्ड वार कि पारको लडाईमा, फुट जोगाउन चमत्कार हुनुपर्ने
एकै दिन ३३ अर्ब ६१ करोड भुक्तानी
एकै दिन ३३ अर्ब ६१ करोड भुक्तानी
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
६ दिने चीन भ्रमणमा यस्ता सम्झौता हुदैछन् !
६ दिने चीन भ्रमणमा यस्ता सम्झौता हुदैछन् !
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
अम्मरबहादुर थापा, जो वडाध्यक्ष, उपप्रधानपञ्च, सभासद हुँदै प्रदेशसभा सदस्य बने
एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित
एमालेका पृथ्वीसुब्बा गुरूङ विजयी, माओवादी महासचिव देव गुरुङ पराजित
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
यसरी हुँदै छ चितवनमा प्रचण्डकाे मनाेनयन (फिटो फिचर)
यसरी हुँदै छ चितवनमा प्रचण्डकाे मनाेनयन (फिटो फिचर)

तपाईंले छुटाउनुभयो कि?