देउवा आए सापकोटा आएनन्, ओली पेलेरै जाने तयारीमा
सारांश
- नेपाल कम्युनिस्ट पार्टीभित्र आफूलाई सत्ताबाट हटाउने घेराबन्दी भइरहेपनि प्रधानमन्त्री केपी शर्मा ओली पेलेरै जाने तयारीमा छन् ।
- उनले संवैधानिक परिषदको नियुक्तिको तयारी गरेर पेलेरै जाने तयारी गरेका हुन् ।
- ओलीले संवैधानिक निकायमा आफ्नो चाहना अनुसारका व्यक्तिहरुलाई नियुक्ति दिने तयारी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीभित्र आफूलाई सत्ताबाट हटाउने घेराबन्दी भइरहेपनि प्रधानमन्त्री केपी शर्मा ओली पेलेरै जाने तयारीमा छन् । उनले संवैधानिक परिषदको नियुक्तिको तयारी गरेर पेलेरै जाने तयारी गरेका हुन् ।
ओलीले संवैधानिक निकायमा आफ्नो चाहना अनुसारका व्यक्तिहरुलाई नियुक्ति दिने तयारी गरेका छन् । त्यसका लागि आज विहान बैठक समेत राखेका छन् ।
आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भए । यसलाई अर्थपूर्ण मानिएको छ । ओलीले देउवासँग सहमति बनाएको देखिदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि बैठकमा सहभागी भए । चार जना बैठकमा सहभागी भएपनि नियुक्तिको गणपुरक संख्या पुग्ने देखिएको छैन ।काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र आफूलाई सत्ताबाट हटाउने घेराबन्दी भइरहेपनि प्रधानमन्त्री केपी शर्मा ओली पेलेरै जाने तयारीमा छन् । उनले संवैधानिक परिषदको नियुक्तिको तयारी गरेर पेलेरै जाने तयारी गरेका हुन् ।
ओलीले संवैधानिक निकायमा आफ्नो चाहना अनुसारका व्यक्तिहरुलाई नियुक्ति दिने तयारी गरेका छन् । त्यसका लागि आज विहान बैठक समेत राखेका छन् ।
आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भए । यसलाई अर्थपूर्ण मानिएको छ । ओलीले देउवासँग सहमति बनाएको देखिदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि बैठकमा सहभागी भए । चार जना बैठकमा सहभागी भएपनि नियुक्तिको गणपुरक संख्या पुग्ने देखिएको छैन ।
प्रतिक्रिया