लखनउलाई प्लेअफमा पुग्ने मौका

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
१९ पटक हेरिएको
Shares
लखनउलाई प्लेअफमा पुग्ने मौका

सारांश

  • इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
  • आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले गुजरात ताइटान्ससँग प्रतिस्पर्धा गर्दैछ ।
  • दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ ।

इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले गुजरात ताइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै चेन्नई दुई अंक जोड्ने योजनामा छ ।

यता प्लेअफमा पुगिसकेको गुजरात तालिकामा आफूलाई शीर्ष स्थानमा यथावत राख्ने योजनामा छ । आज नै हुने अर्काे खेलमा लखनउ सुपर जाइन्ट्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै लखनउ प्लेअफमा पुग्ने योजनामा छ । लिगमा १२ खेल खेलेमो लखनउ १६अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता राजस्थान पनि आजको खेलमा सहज जित निकाल्दै प्लेअफ नजिक पुग्ने योजनामा छ । १२ खेल खेलेको राजस्थान १४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान
मनोरञ्जन लिँदै युवती
मनोरञ्जन लिँदै युवती
नेपाली कांग्रेस सांसद मोहम्मद अफ्ताव पक्राउ
नेपाली कांग्रेस सांसद मोहम्मद अफ्ताव पक्राउ
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण
बालुवाटार जग्गा प्रकरणमा माधव नेपालको आयो यस्तो स्पष्टीकरण
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
ओशो कसरी बने ९० वटा रोल्स रोयस कारको मालिक ?
ओशो कसरी बने ९० वटा रोल्स रोयस कारको मालिक ?
मिडियाकाे गैरजिम्मेवारीपनले मलाइ तनाव गरायाे : लेखनाथ न्यौपाने
मिडियाकाे गैरजिम्मेवारीपनले मलाइ तनाव गरायाे : लेखनाथ न्यौपाने
कात्तिक २५ गते मंगलवारको राशिफल यस्तो छ
कात्तिक २५ गते मंगलवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?