सुनकाे मुल्य बढेर कति पुग्याे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
२० पटक हेरिएको
Shares
सुनकाे मुल्य बढेर कति पुग्याे ?

सारांश

  • काठमाडौं, २० मंसिर ।
  •  बिहीबार सुनको मुल्य बढेर तोलाको ५८ हजार ७ सय रुपैयाँ पुगेको छ ।
  • हिजो बुधबार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको थियो ।

काठमाडौं, २० मंसिर । बिहीबार सुनको मुल्य बढेर तोलाको ५८ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो बुधबार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको दाँजोमा बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ सयका दरले बढेर ५८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुनको भाउ भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँ रहेको छ । बिहीबार तेजाबी सुन तोलाको ५८ हजार १ सय र चाँदी तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?