अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा

सारांश

  • काठमाडौं, १६ साउन।
  • अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरि बहादुर थापा नियुक्त भएका छन्।
  •   कान्तिपुर दैनिकका सम्पादक रहेका थापाले केहि दिन अघी मात्र साँढे दुई दशक लामो आफ्नो कान्तिपुरको सहयात्रालाई बीट मारेर अलग भएका थिए।

काठमाडौं, १६ साउन। अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरि बहादुर थापा नियुक्त भएका छन्।  कान्तिपुर दैनिकका सम्पादक रहेका थापाले केहि दिन अघी मात्र साँढे दुई दशक लामो आफ्नो कान्तिपुरको सहयात्रालाई बीट मारेर अलग भएका थिए।  मंगलवार मात्र थापालाई अन्नपूर्णको व्यवस्थापनले प्रधान सम्पादकको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो।

थापाको नियुक्तीको औपचारिक जानकारी व्यवस्थापनले बुधवार साँढे १२ वजे मात्रै अन्नपूर्णका पत्रकार र व्यवस्थापनलाई गराउने बताइएको थियाे। अन्नपूर्णका वर्तमान सम्पादक राजाराम गौतमले भने प्रधान सम्पादकमा थापा आए लगत्तै न्यूज रुपमा आफ्नो जिम्मेवारीबाट अलग भएको जनाउ दिएर बाहिरिएका थिए। गौतमले दिएको जानकारी पछि न्यूज रुमबाटै यो जानकारी बाहिरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न
जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न
प्रदेश नं. २ मा एमाले पहिलो नबने दोस्रो पक्का : माधव नेपाल
प्रदेश नं. २ मा एमाले पहिलो नबने दोस्रो पक्का : माधव नेपाल
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह
न्यायाधीश जोशीका सबै काम खोसिए
न्यायाधीश जोशीका सबै काम खोसिए
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
तातोपानी नाका जेठ दोस्रो साताभित्र सञ्चालन हुने
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,

तपाईंले छुटाउनुभयो कि?