देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
देउवा दम्पतीको अर्को ठूलो निर्णयः जयवीरले बुबाको विरासत जोगाउलान ?

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा.
  • आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् ।

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेका भोलिपल्टै देउवा दम्पत्तिबीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ ।

पत्नी आरजु सुरुमा छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर, पति देउवाले उनको कुरै सुनेन् । बरु उनले आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति गर्नुपर्छ भनेर कड्किए । त्यसपछि आरजु पनि सहमत भएको खुलासा भएको छ ।

यता देउवाका छोरा अहिले २३ वर्षका भए । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन् । जयवीरले बुबाको विरासत धान्न सक्लान् त ? यो भने अब बहसको विषय बनेको छ ।

जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि नै थियो । तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउनेगरि यस्तो निर्णय गरे ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Tara Rana

    अब देउबाको अस्तित्वलाई जोगाउन साहेड फेरि एक पटक सत्य जूग फर्कि आउनू प्रर्छ जस्तो लाग्छ साला नालायक

    Comment Author

    Surya Shrestha

    बाउ जस्तै त होला छोरा पनि प्रजातन्त्र र लोकतन्त्रको नाममा रास्ट्रलाइ रित्तो बनाउने ।

      Comment Author

      Buddhi Sagar

      tai aaba ब।किछ सर

    Comment Author

    Raju Thapa

    हार्दिक स्वागत नेपाल र नेपाली को सेवा माँ युवा मित्र लाई।

    Comment Author

    Birendra Kc

    अब सकियो सेरेको खानदान को राजनीति

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोटो सम्पादन गर्न गूगलले नयाँ सुविधाहरू थप्दै
फोटो सम्पादन गर्न गूगलले नयाँ सुविधाहरू थप्दै
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
आजको राशीफल
आजको राशीफल
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
बहुचर्चित धुर्मुसु–सुन्तली ‘नमूना नेपाल’ परियोजनाको सुरुवात ७ नं प्रदेशबाट हुँदै
यो वर्ष मात्रै १८ ठूला पहिरो
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज

तपाईंले छुटाउनुभयो कि?