देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
सारांश
- काठमाडाै, १४ वैशाख ।
- नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ ।
- कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाले भनसुनका भरमा काम लिने र शेर बहादुर देउवा पत्नी आरजुलाई प्रयोग गर्ने त्यस बापत उनै आरजुलाई कुत बुझाउने गरेका थिए।
काठमाडाै, १४ वैशाख । नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ ।
कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लामाले भनसुनका भरमा काम लिने र शेर बहादुर देउवा पत्नी आरजुलाई प्रयोग गर्ने त्यस बापत उनै आरजुलाई कुत बुझाउने गरेका थिए।
शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनकुटाले अबरुद्ध निर्माण कार्य सुचारु गराउन पटक–पटक पत्रपत्रिकामा सूचना जारी गर्दा पनि निर्धारित अबधिमा कार्य नगरेकोले सार्बजनिक खरिद ऎन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अन्तरगत रहेर कारबाही गरिएको कालो सुचिमा राखिएको जनाइएको छ ।
यो कम्पनीसग धनकुटा र श्रीपालीले जेभी गरेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Tika Magar
यो भालुलाइ देसनिकाला गरदे केहोला
Bomjan Bomjan
Good