अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई

सारांश

  • काठमाडौं २७ वैशाख ।
  • नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले ‘विगतमा नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो ।
  • अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’ भट्टराईले भने, ‘अब हामी दुइर् देशबीचको पुल बन्ने अबसर राख्नु पर्छ ।

काठमाडौं २७ वैशाख । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले ‘विगतमा नेपाललाई दुई ढुंगाबीचको तरुल भनिन्थ्यो । अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’ भट्टराईले भने, ‘अब हामी दुइर् देशबीचको पुल बन्ने अबसर राख्नु पर्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कन्जुस्याइ गर्न नहुने बताएका डा बाबुराम भट्टराईले  विहिवार  प्रतिनिधि सभाको बैठकमा बाेलेकाे कुरा हाे याे ।

प्रतिनिधि सभाको बैठकमा बिहीवार सभामुखसँग विशेष समय लिएर भट्टराईले मोदीलाई सवागत गर्न र उनीसँग खुला रुपले कुरा राख्नु पर्ने बताएका छन ।

भट्टराईले आफूहरु सबै राष्ट्रवादी भएकोले दुबै छिमेकीसँग असल सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताए । ‘स्वागतमा कन्जुसाइ नगरौ । अतिथि देवो भव भन्ने नेपाली सस्कार छ । जो आएपनि सत्कार गर्नुपर्छ’ भट्टराईले भने ‘राष्टिय हितलाई जोडेर हामीले उहाँसंग स्पष्ट कुरा गरौ ।’

भट्टराईले भूगोल इतिहासका कारण भारतसंग नेपालको विशेस सम्बन्ध र धेरै समस्या पनि धेरै रहेको बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bigyan Bastakoti

    Dharai padara ra bigrana ma eni 1 hun

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
स्वरोजगार बन्दै गृहिणी
स्वरोजगार बन्दै गृहिणी
आगलागीबाट बागलुङमा जले दुई घर
आगलागीबाट बागलुङमा जले दुई घर
विपद् पहिचानको नक्सा बनाउँदै कामपा
विपद् पहिचानको नक्सा बनाउँदै कामपा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
भरतपुर मेयर चुनावःमहिलाको ऐतिहासिक नेतृत्व
भरतपुर मेयर चुनावःमहिलाको ऐतिहासिक नेतृत्व
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का