देउवा सरकारमा थपिए तीन मन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
देउवा सरकारमा थपिए तीन मन्त्री

सारांश

  • काठमाडौं ।
  • पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी भएको छ ।
  • आज राप्रपाबाट सहभागी ३ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

काठमाडौं । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी भएको छ । आज राप्रपाबाट सहभागी ३ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवालले पाँचाैपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

राप्रपाबाट उपाध्यक्ष दीपक बोहराको नेतृत्वमा विक्रम पाण्डे र सुनील थापाले सपथ ग्रहण गरेका हुन् । बोहरालाई विज्ञान तथा प्रविधि, पाण्डेलाई वन र थापालाई उद्योगमन्त्री रुपमा सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साेमबार राष्ट्रपति कार्यालयमा अायाेजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nar Bista Bista Bista

    सबै लाइ बिना बिभागिय मन्त्रालय देउ, देउवा, काम पाएनन भने आरजु को कपडा धुन लगाउ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?