देशभर चिसो बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
५९ पटक हेरिएको
Shares
देशभर चिसो बढ्यो

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
  • जल तथा मौसम पर्वानुमान महाशाखाका अनुसार देशभर चिसो बढेको छ ।

काठमाडौं, २५ मंसिर । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । जल तथा मौसम पर्वानुमान महाशाखाका अनुसार देशभर चिसो बढेको छ । देशभर चिसो बढेसंगै जनजीवन कष्टकर बनेको छ ।

महाशाखाले देशभर आज मौसम सफा रहने जनाएको छ । पूर्वी पहाडी भेगमा भने हल्का वर्षा हुने सम्भावना छ । राति पहाडी र उच्च हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । सूर्याेदय विहान ६ बजेर ४३ मिनेटमा भएको थियो भने सूर्याेस्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम
महामारीको सहयोगी बन्यो मुख्यमन्त्री रोजगार कार्यक्रम
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
बेनी अस्पतालमा अख्तियारको छापा
बेनी अस्पतालमा अख्तियारको छापा
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
मौद्रिक नीतिले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
पत्रपत्रिका जलाइनु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप : पत्रकार महासंघ
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
गायक असिम कुमार कटुवाल रुदै रुदै भए प्रदेशि
गायक असिम कुमार कटुवाल रुदै रुदै भए प्रदेशि
काठमाडौँ उपत्यकामा ६ नयाँ कोरोना संक्रमित थपिए