काठमाडौँ उपत्यकामा ६ नयाँ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ४, २०७७
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ जना सङ्क्रमित थपिएका छन् ।
  • उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।
  • बिहिवार देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ जना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् । बिहिवार देखिएको सङ्क्रमण अहिलेसम्मकै सबभन्दा धेरै हो । नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या सात हजार ८४८ पुगेको छ । तीमध्ये ६१९ महिला र सात हजार २२९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १८६ पुगेको छ । तीमध्ये ११४ महिला र एक हजार ७२ पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो बदनम गराउने समितिलाई २७ गते जवाफ दिन्छुः मन्त्री पण्डित
रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न
रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मनीषा कोइरालाको जीवनः ‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’
मनीषा कोइरालाको जीवनः ‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’
भारतले ‘सीमा मिचिएको’ सम्वन्धमा विवेकशील साझा पार्टीको धारणा
भारतले ‘सीमा मिचिएको’ सम्वन्धमा विवेकशील साझा पार्टीको धारणा
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा