देश अब प्रदेश र केन्द्रको निर्वाचन तयारीमा ,

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
देश अब प्रदेश र केन्द्रको निर्वाचन तयारीमा ,

सारांश

  • स्थानीय तह निर्वाचनसँगै दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी पनि सुरु गरेका छन् ।
  • एमाले र माओवादी केन्द्रमा धमाधम उम्मेदवारको सिफारिस आउन थालेको छ भने कांग्रेसले २ असोजपछि मात्रै तयारी थाल्ने योजना बनाएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ ।

स्थानीय तह निर्वाचनसँगै दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी पनि सुरु गरेका छन् । एमाले र माओवादी केन्द्रमा धमाधम उम्मेदवारको सिफारिस आउन थालेको छ भने कांग्रेसले २ असोजपछि मात्रै तयारी थाल्ने योजना बनाएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । यसको खुलासा आजका पत्रिकाले गरेको छ ।

रेहिंग्याको पीडालाई पनि आजका केही पत्रिकाहरुले पस्केका छन् । मतदाता शिक्षा प्रभावकारी नभएपछि दल र उम्मेदवारहरु मत बदर हुने चिन्तामा परेको विषयलाई पनि केही पत्रिकाले छापेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?