एमाले सांसद कोइरीको निलम्बन फुकुवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
४१ पटक हेरिएको
Shares
एमाले सांसद कोइरीको निलम्बन फुकुवा

सारांश

  • काठमाडौं।
  • सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्।
  • सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो।

काठमाडौं। सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्।

सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो।

संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्।

कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो। कर्तव्य ज्यान मुद्दामा गत मंसिर २८ गते महोत्तरी जिल्ला अदालत जलेश्वरबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?
माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
कृष्णबहादुर महरा र रोशनी शाहीको फरेन्सिक जाँच
कृष्णबहादुर महरा र रोशनी शाहीको फरेन्सिक जाँच
दलाई लामाका कारण गोरखापत्रमा कसरी भूइचालो गयो ?
अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा
अमेरिकाले गर्याे ५०लाख डलरकाे पुरस्कार दिने घाेषणा
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
मनाइँदै ४२औँ बिपी स्मृति दिवस
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी