दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दोस्रो चरणको चुनाव अन्योलमा : एमाले अध्यक्ष ओली

सारांश

  • एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह थप गर्ने सरकारको निर्णयले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई अन्योलमा धकेलेको बताएका छन् ।
  • काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सरकारको निर्णयले संविधानको स्पष्ट व्यवस्था तथा हालै व्यवस्थापिका–संसद्बाट पारित कानुनको ठाडो उलंघनसमेत गरेको दावी गरे ।
  • ‘पहिलो चरणको निर्वाचन सम्पन्न भई अधिकांश स्थानको निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा गरिएको निर्णय निर्वाचन क्षेत्रको दुराशययुक्त हेराफेरी (जेरिम्यान्डरिङ)को नमूना हो,’ पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्णयप्रति नेकपा एमालेको गम्भीर आपत्ति र असहमति रहेको छ ।

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह थप गर्ने सरकारको निर्णयले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई अन्योलमा धकेलेको बताएका छन् । काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सरकारको निर्णयले संविधानको स्पष्ट व्यवस्था तथा हालै व्यवस्थापिका–संसद्बाट पारित कानुनको ठाडो उलंघनसमेत गरेको दावी गरे ।
‘पहिलो चरणको निर्वाचन सम्पन्न भई अधिकांश स्थानको निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा गरिएको निर्णय निर्वाचन क्षेत्रको दुराशययुक्त हेराफेरी (जेरिम्यान्डरिङ)को नमूना हो,’ पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्णयप्रति नेकपा एमालेको गम्भीर आपत्ति र असहमति रहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?