मध्ये रातमा कपन बाट जुवाडे पक्राउ ।
सारांश
- कपनको सिमलटार बाट जुवाडे पक्राउ परेको समाचार प्रप्त भएको छ ।
- घर भाडामा लिई व्यवसायीका जुवा खेलाउदै र खेल्दै आएका जुवाडे बाट खालमा अन्दाजी दुई देखि सवा दुई करोड नगद र जिन्सि गरगहना बरामद भएको अनुमान गरिएको छ ।
- कपन र बौद्ध प्रहरिको विशेष अप्रेसनमा जुवाडे पक्राउ परेका हुन ।
कपनको सिमलटार बाट जुवाडे पक्राउ परेको समाचार प्रप्त भएको छ । घर भाडामा लिई व्यवसायीका जुवा खेलाउदै र खेल्दै आएका जुवाडे बाट खालमा अन्दाजी दुई देखि सवा दुई करोड नगद र जिन्सि गरगहना बरामद भएको अनुमान गरिएको छ ।कपन र बौद्ध प्रहरिको विशेष अप्रेसनमा जुवाडे पक्राउ परेका हुन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया