धनगढीका विद्यालय दुई दिन बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
धनगढीका विद्यालय दुई दिन बन्द

सारांश

  • धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ ।
  • केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
  • सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले चिसोका कारण उपमहानगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा दिने आज निर्णय गरेको छ ।

केही दिनदेखि आएको मौसमी खराबीका कारण अत्याधिक चिसो बढ्न गई नियमित विद्यालय सञ्चालन गर्न कठिनाई भएकाले यही ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सामुदायिक र संस्थागत विद्यालयमा वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी आज बिहान मात्रै विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
देशमा भईरहेको अराजकता
देशमा भईरहेको अराजकता
भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
११ वर्षीय बालक हत्या प्रकरण: ४० लाख फिरौतीमा सहमति भएको थियो
११ वर्षीय बालक हत्या प्रकरण: ४० लाख फिरौतीमा सहमति भएको थियो
स्थानीय निकाय नै बालविवाहलाई वैधानिकता दिन्छन्
स्थानीय निकाय नै बालविवाहलाई वैधानिकता दिन्छन्

तपाईंले छुटाउनुभयो कि?