धनुषाको लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सारांश
- धनुषा, असोज ६ – लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ ।
- विन्देश्वर यादव ३५०४ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको हो ।
- साथै संघीय समाजवादी फोरमकै इन्द्रकला देवी ३१९५ मत ल्याई उपाध्यक्षमा विजयी हुनुभएको छ ।
धनुषा, असोज ६ – लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । विन्देश्वर यादव ३५०४ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको हो । साथै संघीय समाजवादी फोरमकै इन्द्रकला देवी ३१९५ मत ल्याई उपाध्यक्षमा विजयी हुनुभएको छ ।
(Valium)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया