मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु

सारांश

  • आज मातातिर्थ औशीका दिन आफ्नी आमाहरुको फोटो सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चल्यो ।
  • सर्वसाधारण देखि नेताहरु सम्मले आफ्नी आमाको फोटो सामाजिक सञ्जालमा राख्दै मातातिर्थ औशी मनाए ।
  • अदिति बुढाथोकी र आमा यसरी फोटो राख्नेमा कलाकार किन पछि पर्थे ?

आज मातातिर्थ औशीका दिन आफ्नी आमाहरुको फोटो सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चल्यो । सर्वसाधारण देखि नेताहरु सम्मले आफ्नी आमाको फोटो सामाजिक सञ्जालमा राख्दै मातातिर्थ औशी मनाए ।

अदिति बुढाथोकी र आमा

यसरी फोटो राख्नेमा कलाकार किन पछि पर्थे ? थुप्रै कलाकार तथा निर्देशकले आफ्नी आमाको फोटो इन्स्टा, फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा राख्दै मातातिर्थ औशीको शुभकामना दिए ।

अनु शाह र आमा

हेरौ रेखा थापादेखि प्रियंका काकीँ लगायतका आमाहरुको फोटो ।

 आशिरमान र आयुषमान देशराजकी आमा
अशिष्मा नकर्मीकी आमा
आस्था राउत र आमा
बर्षा शिवाकोटी र आमा
मलिना जोशी र आमा
नम्रता श्रेष्ठ र आमा
रेखा थापा र आमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?