धनुषा प्रहरीद्वारा ५०० लिटर घरेलु मदिरा नष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
धनुषा प्रहरीद्वारा ५०० लिटर घरेलु मदिरा नष्ट

सारांश

  • धनुषा, ४ मंसिर ।
  • इलाका प्रहरी कार्यालय धनुषाधामले बिभिन्न समयमा चेकजाचको समयमा बरामद भएको घरेलु अबैध मदिरा सार्वजनिक गरी नष्ट गरेको छ।
  • केहि समय अगाडी घरेलु मदिरा सेवन कै कारण धनुषाको कमलामाई नगरपालिका ५ मा एक जनाको ज्यान गएपछि प्रहरीले मदिरा नियन्त्रण गरेको इलाका प्रहरी कार्यालय धनुषाधमाका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक अमिर कुमार दाहालले बताए।

धनुषा, ४ मंसिर । इलाका प्रहरी कार्यालय धनुषाधामले बिभिन्न समयमा चेकजाचको समयमा बरामद भएको घरेलु अबैध मदिरा सार्वजनिक गरी नष्ट गरेको छ। केहि समय अगाडी घरेलु मदिरा सेवन कै कारण धनुषाको कमलामाई नगरपालिका ५ मा एक जनाको ज्यान गएपछि प्रहरीले मदिरा नियन्त्रण गरेको इलाका प्रहरी कार्यालय धनुषाधमाका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक अमिर कुमार दाहालले बताए।

समाजका बुद्दिजिबि समाजसेवी तथा संचारकर्मीको रोहबरमा उक्त अबैध घरेलु मदिरा नष्ट गरिएको थियो। उक्त कार्यक्रममा धनुषा नगरपालिका१ का वडाध्यक्ष बिश्वनाथ यादव वडा २ का अध्यक्ष प्रभु नारायण शाह ,वडा ३ का अध्यक्ष राज किशोर शाह ,वडा ४ का अध्यक्ष रामपरिक्षण यादव ,धनुषा प्रथामिक स्वास्थ केन्द्रका प्रेमराज सागर ,जनता मा बी प्रधानाध्यापक राजेन्द्र साह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखर कोइरालाको नोयडामा घर छ  – उमेश गिरी
शेखर कोइरालाको नोयडामा घर छ – उमेश गिरी
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
६६  क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
६६ क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
आज गाइजात्रा
कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
कोरोना विरुद्धको खोप मोर्दनाको प्रभावकारिता ९५ प्रतिशत
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने
सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने