धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन बिदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन  बिदा

सारांश

  • अस्बिन खड्का, २ साउन।
  • धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शोकमा  उप-महानगरपालिका ले दुई दिन शोक बिदा गर्ने निर्णय गरेको छ ।
  •   उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले शोक बिदासँगै नगर कार्यपालिकामा राष्ट्रिय झण्डा एक हप्ता सम्म झुकाउने निर्णय गरेको नगरपालिका ले जनाएको छ।

अस्बिन खड्का, २ साउन। धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शोकमा  उप-महानगरपालिका ले दुई दिन शोक बिदा गर्ने निर्णय गरेको छ ।  उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले शोक बिदासँगै नगर कार्यपालिकामा राष्ट्रिय झण्डा एक हप्ता सम्म झुकाउने निर्णय गरेको नगरपालिका ले जनाएको छ।

श्रद्धाञ्जली अर्पण गर्न उप महानगरपालिकामा बुधबारदेखि शोक पुस्तिका राख्ने, दाहसंस्कार गरेको भोलिपल्ट श्रद्धाञ्जली सभाको आयोजना गर्ने, नगर कार्यपालिकाको कार्यालयमा सात दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने, शव अन्त्येष्टि गरेको दिन र भोलिपल्ट उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबिच सुब्बाको बिहिबार अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Man Bahadur Lama

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?