कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
५१
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १२ साउन ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका  छन् ।
  • तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

काठमाडौं, १२ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका  छन् ।तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कांग्रेसको आकार घट्दै–घट्दै माइतीघर मण्डलाभन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘माइतीघरमा दुई सयजना जति मान्छे अट्लान्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।’ माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाई छ । ‘मण्डलामा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न’, प्रधानमन्त्री ओलीले भने, ‘यहीँबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उत्तिकै छ ।’

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भूमिका भएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ ।’

प्रतिक्रिया

51 कमेन्ट

    Comment Author

    DB Khadgi Dilu

    प्रधान मंन्त्री जस्तो पदमा बसेर पार्टीको अध्यक्ष झै ” वाक यूद्ध ” गरिरहनु स्वभनीय दिदैन प्रधान मंन्त्री ज्यू । अहिले तपाई देश र जनताको प्रधान मंन्त्री हो ।देशको हित र जनताको चाहाना र भावना बुझेर काम गर्दै जानुहोस ।

    Comment Author

    Mainalee GP

    एक्दम सहि।

    Comment Author

    Chhetri GT

    very good✌??????

    Comment Author

    Narbahadaur Kunwar

    देशको प्रधानमन्त्रीले यस्तो बेतुके कुरा गर्नु कदापी सुहाउदैन प्रधानमत्रीले देश सुहाउदो कुरा गर्नु अती उत्तम होला

      Comment Author

      Chakra Bam Parkash

      Kina hudaina kagreshle kukurko jasto garna hune ani kamniushta le bolna nahune

    Comment Author

    Shyam Dai

    हाे

    Comment Author

    Dhruba Basnet

    PM is supreme person of the country,pls try to prove it.

    Comment Author

    दावा शेर्पा

    देसको प्रधनमन्तिरी भयेर काङरेसलाई गालिग्रनुर खिल्ली उडाउनु बाहेक अरु केहि जानेना

    Comment Author

    Kumar Singh Khadka

    गूड्

    Comment Author

    Suresh Chand

    यसको त्यो औला त हेर यो कतिको गतिलो छ त्यो औला बाटै थाहा हुन्छ साला गु खाने

    Comment Author

    गणेश राज सुवेदी

    कांङ्ग्रेस संग एक्लै चुनाव लड्न नसकेर कम्युनिस्टहरू जोलटीएर चुनाव लड्ने अनि गफ चै

    Comment Author

    Krishna Wasti

    दनक !

    Comment Author

    Mohan Kayasta

    KP suggests. NC.

    Comment Author

    Bhim Shrestha

    काङ्ग्रेस संग एजेन्डा छैन अब भन्दै कुर्लने केपी ओलीको पनि काङ्ग्रेसको कुरा काट्ने बाहेक अन्य एजेन्डा देखिएन हाल सम्म !!!

    Comment Author

    Rajendra Paudel

    सबै तिर कम्निस्ट ताना साहा लगायर निषेधित क्षेत्र घाेषणा गरेर गालि हान्छस त के अन्त गयर गर्नुत तेहि माइतीघर मण्डला मा त गाेलि ठाेक्छत

    Comment Author

    Khemraj Bhandari

    काम मा ध्यान पुगोस प्रधानमन्त्री ज्यु।नत्र जनताले तपाइलाइ फेरि ससुराली घर मा सिमित राख्लान ।अब ते ४साल जति मात्रै छ है ख्याल रहोस।

    Comment Author

    Santosh Paudel

    Alli badi bhayo ki..

    Comment Author

    Bhakta Bdr Sodari

    Teyo Ta Sammaya Aayaxi Kasako Aabastha Hunxa Herdai Jada Hunxa

    Comment Author

    Surendra Subba Thebe

    जवज बोकेको एमाले खोइ?

    Comment Author

    Rajeshwar Ray

    Tyota samea lea vatauxvha

    Comment Author

    Surendra Subba Thebe

    प्रश्न कांग्रेसलाई होइन ।प्रश्न प्रधानमन्त्री ज्युलाइ कुन धरातल बाट आएको नेता हो तपाईं ?? अहिले जवज र एमालेलाई कुन रद्दीको टोकरिमा फाल्यौ??

    Comment Author

    Khadga Stha

    ए बाबा कति भुक्छ्स । खुरु खुरु आफ्नो काम गरे हुदैन अरुलाइ केही नभनिकन बोल्नै आउदैन कि के हो

    Comment Author

    Somesh Khanal

    Pm jiu gali garnu ko sata bikas yojana ra janta ko samsaya ma focus bhaye des bhanthiyo ki gali ta chiya pasal hamile phursad liyer gari rakhe ka xau

    Comment Author

    Rabin Parajuli

    Oli ji kangress lai samall don’t think you see afer 5 year you just only talk you can’t do any thinks for nation!!!!

    Comment Author

    Indra Bhandari

    एसो बहिर गाऊ घरतिर भित्रि मन बुझदा एक जना जनतले पनि केपि अोलि सरकारलाई सकारात्मक सोच रखेको छैन भोट दियको पछुतो मानेका छन अझ कुकुर भुके झै भुकन छोडेको छैन यो सरकार

    Comment Author

    Laxman Dc

    खै नेताकै बोली होकि नेताको फेरो समात्ने को गफ हो ।राम्रो काम गरे होला नि गाउले झोलेले त मुख छोप्नुपर्ने अबस्था आयो कर र महङी आतंकले खोकी अलिक सानै गरौ महोदय हसिया हतौडा पछि देस बनाउने बेल्चा कर्नी छ चाहिँ झन्डामा नटासौ बाटो धेरैले बनाउनु छ बिकास धेरै गर्नुछ महोदय।

    Comment Author

    Chitra Rana

    priminister hoina yeto mujilai ta galliko kukur bhannu parxa. communist partima yo bhanda aru p.m. banna kayak chhaina. jasle j bhaneo other jawafa didai hideyakoxa.affno post ra ejjayat ko khalayai chhaina thhukk.

    Comment Author

    Chitra Rana

    priminister hoina yeto mujilai ta galliko kukur bhannu parxa. communist partima yo bhanda aru p.m. banna kayak chhaina. jasle j bhaneo other jawafa didai hideyakoxa.affno post ra ejjayat ko khalayai chhaina thhukk.

    Comment Author

    Tanka Giri

    जहिले अर्काकै त्यान्द्रो पक्रेर देशमा आन्दोलन र असान्ती मच्चाउदै सरकारले गरेको राम्रोकामको पनि आलोचना र अबरोध गर्दै सडक देखि सधन सम्म अबरुद्ध गर्दै रुन्छे राजनिती फाइदा खोज्ने काङ्ग्रेसको नियत देख्दा काङ्ग्रेसलाई भोट दिएका यि हातहरुलाइ सिलौटाले किच्नु मन लाग्छ

      Comment Author

      Dipak Chandra Gautam

      किचे हुन्छ आर्को पाली बामे को एक भोट भए पनि घटछ

    Comment Author

    Kedar Kunwar

    राज्यकोषबाट ब्रम्हलुटमच्चायर केही हुक्के र चम्चे वरपरि लगायर प्र म जस्तोले बोल्ने यस्तो तल्लो स्थरको भाषा प्रयोग गर्न सुहाउछ होला? वली ज्यूँ तपाईबाट पनि थुप्परै गलिती हरु भएका छन्! इतिहास हेरौ सद्दान हुसेनले त्यो दिनको कल्पना कहिले गरेका थिएनन् ? तर त्यों दिन आएरै छोड्यो

    Comment Author

    Nabaraj Shrestha

    Tukay pm kura Garda r bolda janta lahi bujayny hoin

    Comment Author

    Rohit Bista

    Kangress party nepalko no 1 party ho

    Comment Author

    Anup Khadka

    Tyo Samayele bataunchha, Oli ji, Ukhan Tukka bhanera desh chaldaina

    Comment Author

    Saraju Shrestha

    आफनो वजन घटने कुरा किन गर्ने।यो दुईतिहाईको अहंकार जस्तो छ।

    Comment Author

    Niraj Poudel

    Aydi bhanya ho bhanay mat lagyo .

    Comment Author

    राजेन्दर बर्याजु

    यो चुनाउ होइन काका ,किन का,ग्रेस लाइ सानो देख्छौ? अब काम गर्न दिएन भनेर छ महिना मै चुनाउ गर्न खोज्या हो?

    Comment Author

    Ashok Praja

    Shale kukur jantako ladai matri ho

    Comment Author

    Uttam Dhital

    अझै दिमाग किलियर भएन क्याहाे धेरै घमण्ड नगरे हुन्छ काम ले खुम्चिनु परने र अझै अान्दोलन मा जाने भन्ने पछि थाहा हुन्छ । घमण्ड ले अाफुलाई नै खान्छ उखाने बाजे ।

    Comment Author

    Man Kumar

    अब चारै तिर काङ्रेसले देस ब्यापी रुपमा आनदोलन गर्दै छ तपाइको घट्टिया काम देखेर एक साल त टिक्छौ

    Comment Author

    Rana Dhan Kumar

    भरस्त काङ्ग्रेसलाइ थुलो दहन भाको छ अर्को पार्ती सत्तामा पुगेको लुत्न सम्म लुतेर धुत्न सम्म धुतेर तन्न भयेर नि अझै रगत पियेको बाघ झै ङ्यार ङ्यार गर्दै छ लम्पसारे हरु

    Comment Author

    Deepak Foudar

    Kp baa timle khi garera deykhau

    Comment Author

    Ramesh Byanjankar

    Laaj navako pm

    Comment Author

    Shrestha Prem

    देश खुम्चेको ठाउमा बोल्न सक्दैन दल खुम्चेकोमा खुच्चिङ गर्दै बस्नु क्या गजव है सरकार प्रमुखको चाला पद अनुसार बोल्न सकिदैन कहिले सम्म देशको आधा जनतालाइ शत्रुको हैसियतमा राखेर सरकार चलाउने ? आफ्नो जीवन काल भरी मात्र राजनीति गरेर पुग्छ ? भोलि आफुपछिकाले राजनीति गर्नु पर्दैन ?

    Comment Author

    Niranjan Khanal

    अोलिज्यि यतिकुरा बुझ्नुहोस् कि तपाईं लाइ यतिकुरा बोल्न पाउनु पर्छ भनि अाफ्ले जतिसुकै यातना सहेर पनि अधिकार दिलाउने पार्टी नेपालि कांग्रेस नै हो अाज तपाइ को पार्टी का सवार मन्त्री को रबैया हेर्दा तपाईं लाइ त्यसताो लग्दैनर कृपया तपाइ काङ्ग्रेस भन्दा अाफनै सग बताउनुहोस किनकि काङ्ग्रेस यो देसमा तपाईं को पार्टी भन्दा धेरै बलियो छ चेतना भया

    Comment Author

    Dipak Kharel

    आफ्नो हैसियत नबुझ्ने लाइ प्र म बनाउनु हाम्रो भुलहो।

    Comment Author

    Brish Bahadur Bista

    मर्ने बेला कमिलाका पनि प्वाँख अाउन्छन ।।।

    Comment Author

    Damar Gurung

    Nachahido kura bahek aru kura nai audaina ki k ho kp ba ko

    Comment Author

    Sudan Karki

    Neparis khate

    Comment Author

    Sudan Karki

    Ta nepalko pm nai Haina.. ta maobadi rw chorko pm ho lado buda

    Comment Author

    Lok Baniya

    Yo oli ta khali kangres ko khedo khanna matra besta vaya jasto lagna thalayo.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 51
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?