राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह
सारांश
- काठमाडौं, फागुन ४ ।
- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बामगठबन्धनको सरकार संविधान विपरित चले नेपाली कांग्रेस कडा प्रतिवादमा उत्रन बाध्य हुने बताएका छन् ।
- अब कांग्रेसले पाँच वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत उनले बताए ।
काठमाडौं, फागुन ४ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बामगठबन्धनको सरकार संविधान विपरित चले नेपाली कांग्रेस कडा प्रतिवादमा उत्रन बाध्य हुने बताएका छन् । अब कांग्रेसले पाँच वर्ष जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत उनले बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले जनताको अपेक्षा अनुसार नचले बाम गठबन्धनलाई पनि आगामी निर्वाचनमा जनताले पराजित गर्ने दावी समेत गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका सिंहले नयाँ सरकारले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता लिने तयारी गरिरहेका बेला उनले संविधान विपरित नचल्न सरकारलाई चेतावनी दिएका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
46
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Tulasi Ram Siwakoti
Garda hunxa aba aru k kam xa ra Congress ko
Jãgát Rãwãl
केहि नाप्दैनस त चोर ले
MB Shrestha
फिर्ता गर्नै पर्छ ।
Lakpa Sherpa
Firta pathaunai parxa
Bishwa Niraula Sailo
आफुले गरेराम्रो अरु ले गरेको नहुने त्यहि भएर जनता चुपलाग भनेछ्न
Shambhu Shrestha
तेस्ता गफ धरको श्रीमती लाई सुनाउ जनताले बुजेकोछ
Kishor Subba
फिर्ता हुन्छनी त मनखुशिले जनताले नचाहेको मान्छे कुर्शिमा जानू त लाजपनी लाग्नुपर्ने हो त !
Chudamani Dhurba Devkota
केहि नापिदैन ।टांडमा बसेको कुकुरले स्याल देखेपछि झन भाग्छ ।।
Surya Oli
singh purba primeminister kahile bhaya
Govinda Shrestha
कुन िहसाब ले िफरता गरने
संघर्ष शेर्पा गोले
अब केहि ख्यास्दैन चुप लागेर बस तेरो दम्किले भुत्ल पनि हलिदैन बुझिस
Devi Krishna Rawal
त पनि के पि कै स्खलन बाट जन्मे जस्तो छस ।
संघर्ष शेर्पा गोले
Ta chai araju rana le tuhayeko rahichha teso baye
Chitra Gurung
Mero Lamooo K Khyassash Sale Gunda…lo lo
Chitra Gurung
Pardesh Pramukha Pani Sab Firtha Hunxa Bujis Mate…
Uttam Purush
कठैवरि लै लै काग्रेस।
Aarbin Silwal
kehi hunewala xaina sher bahadur aba
Uttam Mahat
Time haru afano swaratha ko lagi jasto paya tastay niranaya gari hida chau
Time harulai daysa ko may hoyena kurachi ko maya cha.fayri dhamki dichaua Saram gara sarama hara ho
Ajit Sharma
ज्ञानेन्द्र ले पनि दाइ जस्तै टुलुटुलु हेर्दैन भनेका थिय प्रकाश दाई
Poudel Jiba
hahaha गरे हुन्छ नि भ्रष्ट अब देखिन्छ वास्तविकता!!
Maoze Netra
K bhanchha yo pasa ! Briddabhatta kharabas bhutroko khanu bhuknehora?
Bishnu Poudel
कुकुरको पुच्छर 12 बर्स सोज्याउनखोजेपनी सोजिदैन लजा।
Rajendraprasad Nepal
अब गर्या गरयै भयो आफ्नो गल्ति स्विकार गरेको राम्रो होला कि
Cheeran Subba
Timro party mai ta kasaile sundaina timro kura
Narayan Panta
50 बर्ष आफ्नु काम गर्नु …जनता को काम गर्न सकेनौ
Shyam Tamang Tamang
Pratibad ko kehi kam xaina
Dhirendra Shahi
बाल नै भएन तिम्रो प्रतिकार
CR Pankaj Kc
Kasto कडा हो भाइ
RabiLal Damai
याे देश काँग्रेसकाे बाबुकाे विर्ता हाे जस्तो गर्छन् त हाे ।
Kal Bahadur
गरन कसले समातेको छ र बेसर्मी कांग्रेसको भतुवा निर्वाचन पछि गरेका सबै निर्णय यो सरकारले खारेज गर्नु पर्छ कांग्रेसका खाते भाते चोर फाटाहा नलाएकहरु नियुक्ति भएकाछन
Ajit Sharma
नामै कल बहादुर रहेछ ,मेलमिलापको त कुरै छैन
Kal Bahadur
अजित शर्मा पनि सेर बहादुर देउवाको नेता कार्यकर्तामा परे जस्तो छ
Ajit Sharma
देश को प्रधानमन्त्री को संमान गर्न न जान्ने त ज्ञानेन्द्र कै सुसारे हुनुपर्छ
Kal Bahadur
देशको प्रधानमन्त्रीले त देश बिकास गर्नु पर्छ आफ्ना नेताकार्यकर्तालाई राज्यको करोडौं पैसा दिने होइन
Shree Ram Neupane
Naitakata bhaya pu sh 1 ma nai sarkar chodunu parna NATA g haru
Devraj Karki
यस्ता ल्वागेले केको प्रतिबाद नि।पहिला सिफारिस गरेका राजदुत नपठाएको चोरले बिर्सेछ्न् कि।आफ्नो औकात हेर्नू स्याल हो।
Ganesh Mishra
Gare hunxa kukur
Dsajs Gautam
Thukka dalal harule pathaka jhole dalal harulai firta nabolayera k garnu ta puja garnu ???
Ram Prasad Dahal
aba to kaam timiharu ko hoen ni naya sarakar le gar6 timro partibadle kehi hune wala xain hai netaji
Hari Krishna Dahal
k hi napinna timra kada …..le
Rajkumar Kayastha
Garer k faida
Motiram Thapa
k karan xa kam chalau sarkarle pathako manxelai manonit Garnuparne kasto manxelai sifaris garekaxan yo karanle thik xan vanera parasta khulana tab sadaran Manxelepani sport garnuparxa nattra kina teri baulai gariski tero aamalai garis ki ke thaha kangersleta aafanta matara herdorhexani
Keshab Koirala
बेसरमहरु।
Man Bhandari
Yesta paji le ta afnsi dal le geeeko enyayapurna kam ma birodh gsrnu parne yo pani dahichiure ho
Deepak Gautam
Timi haru le k pratibad garnu janata ta timi haru ko sath ma chxnan !
Db Thakuri
Haisiyat hunu paro ni pratibad garna , haruwaaharule niyukta gardai hidne , laj xaina