धादिङको जोगिमारामा ट्रक खस्यो, २ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
धादिङको जोगिमारामा ट्रक खस्यो, २ जना बेपत्ता

सारांश

  • काठमाडौँ, २६ जेठ- धादिङको पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा ट्रक खस्दा चालक सहित दुईजना बेपत्ता भएका छन्।
  • ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।
  • भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आइरहेको ना५ख ३४१५ नम्बरको ट्रक धादिङको बेनीघाट जोगिमारामा दुर्घटना भएको हो ।

काठमाडौँ, २६ जेठ- धादिङको पृथ्वी राजमार्गस्थित त्रिशुली नदीमा ट्रक खस्दा चालक सहित दुईजना बेपत्ता भएका छन्। ट्रकका सहचालक १९ वर्षका तुलसी दुलाल भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौंतर्फ आइरहेको ना५ख ३४१५ नम्बरको ट्रक धादिङको बेनीघाट जोगिमारामा दुर्घटना भएको हो । जोगिमाराको तिक्राङखानीबाट टर्क त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बेपत्ता हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीया ट्रक चालक टोपबहादुर श्रेष्ठ, र सोही स्थानका थर नखुलेका श्याम रहेका छन्। बेपत्ताको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
संसदमा सत्तापक्ष र विपक्षको एकै स्वर भएको ऐतिहासिक दिन
बोल्नै नसक्ने भए डा. केसी
बोल्नै नसक्ने भए डा. केसी
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?: प्रधानमन्त्री ओली
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने !
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने !
स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडाैंकाे फोहोरमैला तह लाग्छ
स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडाैंकाे फोहोरमैला तह लाग्छ
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै

तपाईंले छुटाउनुभयो कि?