काठमाडौं ४ मा गगन थापाको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४६ पटक हेरिएको
Shares
काठमाडौं ४ मा गगन थापाको अग्रता

सारांश

  • काठमाडौं- काठमाडौंमा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन्।
  • थापाले ४२१६ मत ल्याउँदा नेकपा एमालेका डा.
  • राजन भट्टराईले ४१९० प्राप्त गरेका छन्।

काठमाडौं- काठमाडौंमा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन्। थापाले ४२१६ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले ४१९० प्राप्त गरेका छन्।

सभागृहमा मतगणना भैरहेको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं १० को नेपाल चार्टर विद्यालय र वडा नं १२ को उसु डोजाङ केन्द्रको मत गणना हुँदा भट्टराईले अग्रता लिएका थिए भने वडा नं ११ को गणना गर्दा थापाले अग्रता लिएका हुन्।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट
प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट
मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै
मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै
डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो
डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो
धुर्मुसले नयाँ घरको साँचो दिएपछि सन्तपुर बस्तीमा खुसीयाली
धुर्मुसले नयाँ घरको साँचो दिएपछि सन्तपुर बस्तीमा खुसीयाली
भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु
भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु
गायक महर्जन भन्छन्, ‘बाँच्न गाह्रो छ’ (भिडियोसहित)
गायक महर्जन भन्छन्, ‘बाँच्न गाह्रो छ’ (भिडियोसहित)
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा