रौतहटमा रोचक चुनावी प्रतिस्पर्धा, पाँच पुर्व मन्त्री मैदानमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५२ पटक हेरिएको
Shares
रौतहटमा रोचक चुनावी प्रतिस्पर्धा, पाँच पुर्व मन्त्री मैदानमा

सारांश

  • प्रतिनिधिसभामा ४ र प्रदेशमा ८ गरी १२ निर्वाचन क्षेत्र रहेको रौतहटमा ५ जना पुर्वमन्त्री र एकजना बहालवाला मन्त्री प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिएका छन् ।
  • रौतहटको २ नम्बर क्षेत्रमा वाम गठबन्धनका मुस्ताक आलम र कांग्रेसका महमद अफताव आलम चुनावी मैदानमा छन् ।
  • नातामा उनीहरु मामा भान्जा हुन भने दुवै जना पुर्व मन्त्री समेत हुन् ।

प्रतिनिधिसभामा ४ र प्रदेशमा ८ गरी १२ निर्वाचन क्षेत्र रहेको रौतहटमा ५ जना पुर्वमन्त्री र एकजना बहालवाला मन्त्री प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिएका छन् । रौतहटको २ नम्बर क्षेत्रमा वाम गठबन्धनका मुस्ताक आलम र कांग्रेसका महमद अफताव आलम चुनावी मैदानमा छन् । नातामा उनीहरु मामा भान्जा हुन भने दुवै जना पुर्व मन्त्री समेत हुन् ।

रौतहट १ बाट चुनावी मैदानमा उत्रेका राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा समेत पुर्व मन्त्री हुन । १ नम्बरबाट वाम गठबन्धनबाट उम्मेदवार बनेका सत्यनारायण भगत पुर्व उर्जा राज्यमन्त्री हुन भने रौतहट ४ बाट वाम गठबन्धनका डा बंसिधर मिश्र समेत पुर्व स्वास्थ्य मन्त्री हुन् । रौतहट ३ नम्बरबाट चुनावी मैदानमा रहेका वाम गठबन्धनका प्रभु साह भने बहालवाला मन्त्री हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रौतहटमा २ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल
बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाको कडा सन्देश
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाको कडा सन्देश
मार्च १० मा सलमान खान नेपाल आउने
मार्च १० मा सलमान खान नेपाल आउने
दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
भुवन केसी मेयरमा नउठ्ने
भुवन केसी मेयरमा नउठ्ने