धादिङ २ मा एमालेका खेम लोहनीले मुश्किलले जिते

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
धादिङ २ मा एमालेका खेम लोहनीले मुश्किलले जिते

सारांश

  • धादिङ, मंसिर २३ – धादिङ क्षेत्र नं.
  • २ मा वाम गठबन्धनका उम्मेदवार खेमप्रसाद लोहनी विजयी हुनुभएको छ ।
  • एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो ।

धादिङ, मंसिर २३ – धादिङ क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार खेमप्रसाद लोहनी विजयी हुनुभएको छ ।

एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो । लोहनीको ३६ हजार २ सय ५३ र पाख्रिनको ३५ हजार ६ सय १४ मत आयो ।

जबकी धादिङ क्षेत्र नंं. १ मा एमालेका भूमि त्रिपाठीले अहिलेसम्मकै फराकिलो मतान्तर अर्थात प्रतिष्पर्धी भन्दा २७ हजार बढि मत ल्याएर विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?