नगद तथा मोबाईल लुटपाट
सारांश
- दाङ, १८ असोज शान्तिनगर गाउँपालिका–२ अम्बुवा बस्ने ४५ वर्षीय पदम भण्डारीको घरमा मंगलबार तुल्सीपुर उपमहानगरपालिका–१० बसपार्क बस्ने २५ वर्षीय अर्जुन शाही समेत ६÷७ जनाको समुहले भण्डारी सहित घरका ७ जनालाई कुटपिट गरी सामान्य घाईते बनाई घर भित्र रहेको ३ थान मोबाईल र नगद २ लाख ५९ हजार रुपैयाँ समेत लुटपाट गरी फरार भएका छन् ।
- लुटपाट गर्ने व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
दाङ, १८ असोज
शान्तिनगर गाउँपालिका–२ अम्बुवा बस्ने ४५ वर्षीय पदम भण्डारीको घरमा मंगलबार तुल्सीपुर उपमहानगरपालिका–१० बसपार्क बस्ने २५ वर्षीय अर्जुन शाही समेत ६÷७ जनाको समुहले भण्डारी सहित घरका ७ जनालाई कुटपिट गरी सामान्य घाईते बनाई घर भित्र रहेको ३ थान मोबाईल र नगद २ लाख ५९ हजार रुपैयाँ समेत लुटपाट गरी फरार भएका छन् । लुटपाट गर्ने व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया